फोटो फिचर
बाढीको भेलमा गाउँ डुब्यो, डुङ्गाबाट उद्धार गरिदै
देउखुरी, असोज २१ : लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई डुवान पारेको हो । उद्धार…
मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न प्रशासनको अनुरोध
मनाङ, असोज २० : मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन…
विजया दशमीमा पानी पर्दा जनजीवन सास्ती
काठमाडौँ, असाेज १९ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया…
तलेजु भवानी मन्दिरमा भक्तजनको भीड
काठमाडौं, असोज १८ : प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात्…
तलेजु भवानी मन्दिरमा भक्तजनको भीड
काठमाडौँ, असोज १८ : प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका…
राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन
काठमाडौं, असोज १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्नुभएको छ । दशैंको अवसरमा हरेक वर्षजस्तै राष्ट्रपति भण्डारीले राजधानीका शक्तिपीठ नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी,…
राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा
बनेपा, असोज १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गर्नुभएको छ । राष्ट्रप्रमुखबाट आजका दिन सो…
झापामा सन्थाल समुदायको नृत्य प्रतियोगिता सुरु
झापा, असोज १७ : दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।…
देशभरका पूजा कोठा एवं दसैँ घरमा यसरी भित्र्याइयो फूलपाती
काठमाडौं, असोज १६ : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका…
राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं, असोज १६ : दशैंको सातौँ दिन आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३






