दशैं नजिकिँदै जादा अशनमा किनमेल गर्नेको भीड बढ्यो

  असोज ०८, २०७९

काठमाडौं, असोज ८ : हिन्दुहरुको महान् पर्व बडादशैं नजिकै आइसकेको  छ । यतिबेला दशैंको किनमेल  गर्नेको  चहलपहल निकै बढेको छ ।

काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ । जसकारण मानिस आवत-जावतमा  समेत असर पुगेको छ। न्यूरोड गेटबाट चारपाग्रे सावरी साधनलाई प्रवेश रोक लगाए पनि दशैंको चहलपहलले यो क्षेत्रमा भीडभाड बढेको हो ।

तपाईको प्रतिक्रिया