देश

भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रममा पनि रोक

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ । साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति…

टेकु अस्पतालको आइसोलेसनमा थप दुई जना भर्ना

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार दुई जनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । फ्रान्सबाट आएका र युएईबाट आएका दुई जना व्यक्तिमा ज्वरो आएपछि त्रिभुवन…

राष्ट्रियसभा बैठक : सहमति र सहकार्यका लागि आह्वान

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको…

नेपाल र भारतका सीमा स्तम्भ स्तरोन्नति गरिँदै

 फागुन २१, २०७६

दुर्गा देवकोटालम्की, २१ फागुन कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य शुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रका स्तम्भको स्तरोन्नति कार्य सुरु गरेको…

भारतले औषधि निर्यातमा रोक लगाएको विषयमा छलफल

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ । आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि…

हुम्लामा कोरोनाकाे शंकापछि कर्णाली प्रतिष्ठानले चिकित्सक टोली खटायोे

 फागुन २१, २०७६

खलङ्गा, २१ फागुन : कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको…

हजारौं शुभेच्छुकद्वारा प्रधानमन्त्रीकाे शल्यक्रिया सफलताको कामना

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : राष्ट्रको आवश्यकता केपी शर्मा ओली भएको भन्दै नेशनल कलेज अफ हस्पिटालिटीका विष्णुहरि दाहाल लेख्नुहुन्छ ‘मुर्झाएका सपनाहरुमा जल सेचन गरिदिने, राष्ट्रियता र सम्बृद्धिको सपनाको सुत्रधार सम्माननीय प्रधानमन्त्री ज्यू…

आठ हजार बढी छाउगोठ नष्ट

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९…

जिप दुुर्घटनामा तीनको मृत्युु, चार गम्भिर

 फागुन २१, २०७६

सुर्खेत, २१ फागुुन : सुुर्खेतमा यात्रुुबाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५…

सरसफाइपछि क्वारेन्टाइन प्रजिअको जिम्मा

 फागुन २१, २०७६

भक्तपुर, २१ फागुन : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा सरकारले बनाएको क्वारेनटाइनमा १६ दिनको बसाइ सकेर चीनबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए पनि आज त्यहाँ दिनभरी नै चहलपहल भइरह्यो ।…