देश

सरकारले थाल्यो सर्जिकल पसलमा अनुगमन

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल…

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा

 फागुन २३, २०७६

तारानाथ आचार्यबलेवा, २३ फागुन समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो…

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

 फागुन २३, २०७६

खलङ्गा, २३ फागुन : कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन्…

६ महिनाभित्रै अन्तर्राष्ट्रिय विमानस्थल बुटिक बन्दै

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना…

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…

गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु

 फागुन २३, २०७६

रुपन्देही, फागुन २३ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले…

कोरोना संक्रमण : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिए सुरक्षात्मक उपाय

 फागुन २३, २०७६

काठमाडौं, फागुन २२ : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एशियाली राष्ट्र दक्षिण कोरिया, जापान हुँदै मध्यपूर्वको इरानसम्म भयावह रुपमा फैलिएको छ । यूरोपेली राष्ट्र इटालीमा कोरोना भाइरसको संक्रमणले करिब…

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा…

मिर्गौला दातामा महिला बढी

 फागुन २३, २०७६

काठमाडौं, फागुन २२ : नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन् । ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन…

‘नेपाल कोरोना भाइरसबाट संक्रमित भएको छैन’

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको…