देश

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुग्नुभएको छ । सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज…

नेपाल सरकार : जिन्दावाद

 फागुन १९, २०७६

भक्तपुर, १९ फागुन : सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो । नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा…

देवीनाच आगमघरको शिलान्यास

 फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : हरेक वर्ष इन्द्रजात्राका अवसरमा किलागलबाट निकालिने देवीनाच (दीप्याखं)को आगमघर निर्माणका लागि फागुन १९ गते शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । परम्परागत स्वरुप र प्राचीन शैलीमा निर्माण…

राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ…

सीमा क्षेत्रका नागरिक अझै ढिकेनुनकै भरमा

 फागुन १९, २०७६

दुर्गा देवकोटा लम्की, १९ फागुन कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका…

गर्भबाट बाबुलाई चिठ्ठी

 फागुन १९, २०७६

हेमन्त केसी जाजरकोट, १९ फागुन “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म…

कोरोना सङ्क्रमणबाट जोगिन बढ्दै नमस्ते अभियान

 फागुन १९, २०७६

वासुदेव पौडेल पोखरा, १९ फागुन अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति…

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

 फागुन १९, २०७६

कास्की, १९  फागुन  : महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको…

भिडियो एक्सरे सेवा ठप्पः सेवाग्राही मर्कामा

 फागुन १९, २०७६

राजविराज, १९ फागुन : सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा…

म्याद गुज्रेका औषधि बरामद

 फागुन १९, २०७६

विराटनगर, १९ फागुन : औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका…

लोकप्रिय