देश

नेकपाका अध्यक्षद्वयबीच छलफल

 पुष ०४, २०७७

काठमाडौं, पुस ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष…

पोखरा–मुक्तिनाथ केबलकार आयोजना प्रतिवेदन तयार

 पुष ०३, २०७७

काठमाडौं, पुस ३ : योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा…

अक्सफोर्ड र मोडर्नाको खोप खरिदमा सरकारको चासो

 पुष ०३, २०७७

काठमाडौं, पुस ३ : अमेरिका, बेलायत, बहराइन, यूएई, क्यानाडालगायतका मुलुकमा कोभिड–१९ विरुद्ध प्रयोग गरिएको फाइजर–बायोएनटेक कम्पनीको खोप कोल्ड चेन र ढुवानी संरचनाको पूर्वाधार नबनाएसम्म नेपालमा व्यापक प्रयोगमा ल्याउन असम्भवजस्तै देखिएको…

नौ महिनापछि काठमाडौं–नयाँदिल्ली नियमित उडान शुरु

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)…

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न निर्देशन

 पुष ०२, २०७७

काठमाडौं, पुस २ : संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित…

पछिल्लो २४ घण्टामा ९४७ कोरोना संक्रमणमुक्त, ७७६ संक्रमित थपिए

 पुष ०२, २०७७

काठमाडौं, पुस २ : हालसम्म कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त…

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह…

जलस्रोतको बहुउपयोग गर्न ‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने दीर्घकालीन सोचका साथ सरकारले ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ सार्वजनिक गरेको छ । झण्डै…

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हट्याे

 पुष ०२, २०७७

काठमाडौं, पुस २ : काठमाडौं  उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा यात्रुकाे चाप बढी भई कोरोनाको जाखिम झन…

‘नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक’

 मंसिर २८, २०७७

काठमाडौं, मंसिर २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकाङ्क्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज…