देश
विदेशी पर्यटक घुमाउन पथप्रदर्शक आतुर
पोखरा, पुस ५ : पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र…
कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर बिरामीको सेवा
काठमाडौं, पुस ५ : कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण…
बक्यौता फस्र्योट नगर्ने कम्पनीको स्वामित्व सरकारले लिनसक्ने
काठमाडौँ, पुस ५ : कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई…
बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला
काठमाडौं, पुस ५ : बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक…
स्वास्थ्य सामग्री खरीद प्रकरण अख्तियारले छानबिन गर्ने
काठमाडौं, पुस ३ : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय…
सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने
काठमाडौं, पुस ३ : संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताउनुभएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय…
जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम
काठमाडौं, पुस ३ : सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ । मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी…
घट्दै कोरोना सङ्क्रमण, बढ्दै निको हुने दर
काठमाडौं, पुस ३ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ को सरुवा
काठमाडौं, पुस ३ : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । आज गृह मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरुलाई पदस्थापन, सरुवा…
आप्रवासी श्रमिकको अभिलेखीकरण गर्न आयोगको आग्रह
काठमाडौं, पुस ३ : राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीका कारण रोजगारी गुमाई नेपाल फर्केका आप्रवासी नेपाली श्रमिकको अभिलेखीकरण गरी प्रभावकारी पुनःएकीकरणका लागि सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






