देश

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

 पुष ०८, २०७७

काठमाडौं, पुस ७ : सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो…

खोपमा नेपाललाई प्राथमिकता : सेरम

 पुष ०७, २०७७

नयाँदिल्ली, पुस ७ : भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली…

घुमौँ सौराहा अभियान

 पुष ०७, २०७७

चितवन, पुस ७ : कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका…

नौ महिनापछि पशुपति क्षेत्रमा बढ्न थाल्यो चहलपहल

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका…

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका…

प्रधानमन्त्रीद्वारा संविधानमै नभएको व्यवस्था प्रयोग

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले परिकल्पनै नगरेको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा गराएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन…

नेकपा विभाजनको संघारमा, ओलीलाई कारबाही गर्ने निर्णय

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : नेकपा स्थायी कमिटीका बहुमत सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै साढे दुई वर्षअघि एकीकृत भएको पार्टीको विभाजन निश्चित भएको छ ।…

एकै चरणमा चुनाव गराउन निर्वाचन आयोगको सुझाव

 पुष ०५, २०७७

काठमाडौं, पुस ५ : निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई…

संवैधानिक निकायमा सिफारिस : अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर

 पुष ०५, २०७७

काठमाडौं, पुस ५ : सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिएको…

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन

 पुष ०५, २०७७

काठमाडौं, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि…