देश

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

 कार्तिक २३, २०७७

गण्डकी, कात्तिक २३ : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका…

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रवद्र्धनसम्म

 कार्तिक २३, २०७७

काठमाडौँ, कात्तिक २२ : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।…

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

 कार्तिक २३, २०७७

काठमाडौँ, कात्तिक २२ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७-७८ को बजेट पेश गरेका छैनन् । विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह…

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

 कार्तिक २३, २०७७

काठमाडौँ, कात्तिक २२ : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम…

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

 कार्तिक २३, २०७७

बलेवा, कात्तिक २२ : वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरू मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने…

कोरोनाले घट्यो सिकार : एक झारल र एक नाउर मारिने

 कार्तिक २३, २०७७

गलकोट, कात्तिक २२ : कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी…

विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न आदेश

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा…

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख मास्क

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक…

पार्टी प्यालेसमा खाना खुवाए भाडा महानगरले तिर्ने

 कार्तिक २०, २०७७

काठमाडौँ, कात्तिक २० : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि खुला र सार्वजनिक स्थलमा निःशुल्क भोज खुवाउने काम नगर्न आग्रह गरेको छ । महानगरले दाता र सहयोगी स्वयंसेवकलाई समन्वय गरेर मात्र…

प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने ‘जेष्ठवासादी चूर्ण’को माग धान्नै मुश्किल

 कार्तिक १९, २०७७

काठमाडौं, कात्तिक १९ : कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण…