देश

मंसिर १ गते ११ः३७ बजे भाइटीकाको उत्तम साइत

 कार्तिक २४, २०७७

काठमाडौं, कात्तिक २३ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका…

जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

 कार्तिक २४, २०७७

काठमाडौं, कात्तिक २३ : जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी…

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

 कार्तिक २३, २०७७

गण्डकी, कात्तिक २३ : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका…

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रवद्र्धनसम्म

 कार्तिक २३, २०७७

काठमाडौँ, कात्तिक २२ : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।…

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

 कार्तिक २३, २०७७

काठमाडौँ, कात्तिक २२ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७-७८ को बजेट पेश गरेका छैनन् । विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह…

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

 कार्तिक २३, २०७७

काठमाडौँ, कात्तिक २२ : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम…

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

 कार्तिक २३, २०७७

बलेवा, कात्तिक २२ : वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरू मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने…

कोरोनाले घट्यो सिकार : एक झारल र एक नाउर मारिने

 कार्तिक २३, २०७७

गलकोट, कात्तिक २२ : कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी…

विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न आदेश

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा…

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख मास्क

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक…