देश

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिको शुभकामना

 पुष १०, २०७७

काठमाडौँ, पुस १० : राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको…

धरहराको २०औँ तलाको काम सम्पन्न

 पुष १०, २०७७

काठमाडौँ, पुस १० : भूकम्पबाट पूर्ण रूपमा क्षति भएपछि निर्माण भइरहेको नयाँ धरहराको २०औँ तलाको काम सम्पन्न भएको छ । उपत्यका अवलोकन गर्न यो तलामा बार्दली बन्ने छ । धरहरा निर्माणको…

खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन गर्न आयोगको आग्रह

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक रहेको भन्दै…

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले यही पुस १३ गते १६५ सङ्घीय निर्वाचन…

नेकपा शीर्ष नेतृत्वबाट जबजका प्रणेताप्रति श्रद्धाञ्जलि, कम्युनिष्ट एकतामा जोड

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहको शीर्ष नेतृत्वले मदननगर बल्खु पुगेर तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । केन्द्रीय कमिटीको बैठक बबरमहलमा सम्पन्न…

प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको प्राथमिकतामा परेन

 पुष ०९, २०७७

काठमाडौँ, पुस ९ : प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले गत साउनमै सबै स्थानीय तहमा बजेट पठाइसकेको भए पनि धेरै स्थानीय तहमा प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय तहले यस कार्यक्रमको…

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा

 पुष ०९, २०७७

काठमाडौं, पुस ८ : सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज…

कोभिड सङ्क्रमणका कारण अस्पताल जाने बिरामीको सङ्ख्या घट्यो

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा…

हनुमानढोका क्षेत्रमा आउन थाले पर्यटक

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको…

एकता नटु‌ंगिँदै टुक्रियो नेकपा : दुवै पक्षद्वारा मूल पार्टी आफ्नो भएको दाबी

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : शीर्ष नेताहरुको व्यक्तित्वको टकराव, कार्यशैलीगत मतभिन्नता र पदीय आकांक्षाको अभिलाषा पूरा नहुँदा साढे दुई वर्षअघि एकीकृत नेकपा मंगलबारबाट स्पष्ट रुपमा दुई टुक्रा भएको छ । प्रधानमन्त्री निवास…