देश

पुस अन्तिम साता बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल आइपुग्ने

 पुष १२, २०७७

काठमाडौँ, पुस १२ : बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता…

लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोग

 पुष १२, २०७७

काठमाडौँ, पुस १२ : मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि…

कोरोनाका कारण छुटेको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

 पुष ११, २०७७

काठमाडौं, पुस ११ : नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले…

दिवा खाजा कार्यक्रमले विद्यार्थी र अभिभावक खुशी

 पुष ११, २०७७

बलेवा, पुस ११ : झोलाभरि किताबकापी बोकेर शान्ति माध्यमिक विद्यालय पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्बु परियारलाई सधैं खाजाको चिन्ता हुन्थ्यो । बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा…

आज काठमाडौँमा यस वर्षकै बढी चिसो

 पुष ११, २०७७

काठमाडौं, पुस ११ : काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव…

त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने

 पुष १०, २०७७

काठमाडौं, पुस १० : त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको…

साढे पाँच लाख निजी आवास पुनःनिर्माण

 पुष १०, २०७७

काठमाडौं, पुस १० : २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग…

अख्तियारमा २५ हजार उजुरी, प्रदेश २ मा सबैभन्दा बढी

 पुष १०, २०७७

काठमाडौँ, पुस १० : आर्थिक अनियमितताका उजुरीमा प्रदेश २ अग्रस्थानमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनअनुसार अनियमितताका सबैभन्दा बढी उजुरी प्रदेश २ का रहेका…

नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो

 पुष १०, २०७७

चितवन, पुस १० : नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो…

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

 पुष १०, २०७७

काठमाडौं, पुस १० : इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।…