देश
‘महिला विदेश जाँदा सिफारिसका विषयमा निर्णय भएको छैन’
काठमाडौं, माघ २९ : भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता…
शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ २९ : पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको…
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन तयारी
काठमाडौं, माघ २९ : मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरुआत भएको छ । राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना,…
अन्तर्राष्ट्रिय जगत्मा प्रवेश गर्दै नेपाल टेलिभिजन
काठमाडौं, माघ २९ : नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रूपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तर्राष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट…
माधवनारायणका बर्तालुले गरे पशुपतिनाथमा पूजाआराधना
काठमाडौं, माघ २९ : पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका बर्तालुले आज बिहान पशुपतिस्थित आर्यातीर्थमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधनासहित दर्शन गरेका छन् । प्रत्येक वर्ष माघ…
नक्कली राहदानी बनाई भारत पु-याएर बिक्री
काठमाडौं, माघ २८ : मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन…
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नु जरुरी : राष्ट्रपति
काठमाडौं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव…
माधवनारायणका वर्तालु पशुपति तीर्थ यात्रामा
काठमाडौं, माघ २८ : पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका वर्तालु तीर्थ यात्राका लागि आज बेलुकी पशुपति क्षेत्र आउँदैछन् । माघकृष्ण चतुर्दशीका दिन दिउँसो शालीनदीबाट वर्तालु पशुपतिवासका लागि…
फेरि पश्चिमी वायुको प्रभाव : वर्षाको सम्भावना कमै
काठमाडौं, माघ २८ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली…
रेलका लागि सडक मार्गमा सरकारले तोकेजतिकै भाडादर प्रस्ताव
काठमाडौं, माघ २८ : कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






