देश

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि…

एक लाख ५८ हजारले खोप लगाए, बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेकालाई दिइने

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट…

पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

 माघ २२, २०७७

वाग्मती, माघ २२ : हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको…

हिउँदमा भारी वर्षा नहुने बर्खामा पनि खडेरीको सम्भावना

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : पश्चिमी भेगमा हल्का वर्षाकै भरमा यस पटकको हिउँद जाने देखिएको छ । हिउँद सकिन लाग्दा वर्षा भएको छैन, साथै उच्च हिमाली भेगमा राम्ररी हिमपातसमेत हुन सकेको…

आमहड्तालले जनजीवन प्रभावित, अबराेध गर्ने करीब ८० जना पक्राउ

 माघ २२, २०७७

काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ । उपत्यकामा विहान ९ बजेसम्म करीब २० प्रतिशत सार्वजनिक यातायातका साधन…

प्रतिनिधिसभा विघटनका मुद्दा : विघटन अन्तर्राष्ट्रिय अभ्यासअनुरुप

 माघ २१, २०७७

काठमाडौँ, माघ २१ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्नुभयो । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको…

निर्वाचनका लागि आयोगद्वारा सात अर्ब निकासा माग

 माघ २१, २०७७

काठमाडौँ, माघ २१ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त…

संवैधानिक आयोगका प्रमुख तथा सदस्यद्वारा शपथग्रहण

 माघ २१, २०७७

काठमाडौँ, माघ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई आज नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा आजै नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा…

काम नलाग्ने भयो २८ करोडको ६ हजार ६०० मेट्रिक टन मल

 माघ २१, २०७७

वीरगञ्ज, माघ २१ : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन…

भोलिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

 माघ २१, २०७७

काठमाडौँ, माघ २१ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज…