देश

आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

 माघ २७, २०७७

वाग्मती, माघ २७ : वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीको एकता गर्ने उद्देश्यले हेटौँडामा…

प्रधानमन्त्री र पदाधिकारीबीच निर्वाचनको तयारीबारे छलफल

 माघ २७, २०७७

काठमाडौं, माघ २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्वाचन आयोगका पदाधिकारीसँग आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीका…

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुुस् : प्रधानमन्त्री

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी,…

बैतडी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

 माघ २५, २०७७

काठमाडौं, माघ २५ : राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले…

सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर ट्र्याक

 माघ २५, २०७७

सुदूरपश्चिम, माघ २५ : कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै चर्चा हुने गर्छ । वर्षेनी पर्याप्त…

इम्बोस्ड नं प्लेट वितरण अंग्रेजी भाषामा नै

 माघ २५, २०७७

काठमाडौं, माघ २५ : यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण अंग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग…

आजदेखि मौसम सफा : काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

 माघ २५, २०७७

काठमाडौं, माघ २५ : पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको…

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा

 माघ २५, २०७७

बनेपा, माघ २५ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी…

भगिनी सम्बन्ध विस्तारमा तीव्रता दिँदै स्थानीय सरकार

 माघ २५, २०७७

काठमाडौँ , माघ २५ : स्थानीय सरकार (गाउँपालिका-नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । हालसम्म…

हिउँदे वर्षासँगै उच्च क्षेत्रमा हिमपात, सोमबारदेखि मौसममा सुधार आउने

 माघ २४, २०७७

काठमाडौँ, माघ २४ : पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी र हिमाली भागमा हिमपातसहित वर्षा भएको छ । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरि, फूलचोकीसहित नगरकोट क्षेत्रमा शनिबार हिउँ…