देश

काठमाडौंको तारकेश्वरमा बर्ड फ्लु भेटियो, २३ सय पन्छी नष्ट

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५…

विपद् र दुर्घटनामा परेकाको उद्धारमा उत्कृष्ट बन्दै सशस्त्र तालिम केन्द्र

 माघ १७, २०७७

काठमाडौँ, माघ १७ : कुरिन्टार विपदव्यवस्थापन तालिम केन्द्र यो वर्ष उत्कृष्ट तालिम केन्द्रको रुपमा पुरस्कृत भएको छ । सशस्त्र प्रहरी वलका ११ वटा तालिम केन्द्रहरू मध्ये कुरिन्टार अघिल्लो वर्ष र यो…

शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको…

बन्द रहेका सीमा नाका खुल्दा व्यवसायी तथा सर्वसाधारण उत्साहित

 माघ १७, २०७७

काठमाडौँ, माघ १७ : कोभिड–१९ (कोरोना) कारण बन्द गरिएको सीमा नाकामध्ये ३० वटा नाकाहरू खुला गरिएको छ । भारत र चीनको नेपालसँग जोडिएको ३० वटा नाका खोलिएका गृह मन्त्रालयले जनाएको…

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

 माघ १७, २०७७

गलकोट, माघ १७ : नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो…

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर

 माघ १७, २०७७

मनाङ, माघ १७ : गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि…

अन्तत: कक्षा ११ र १२ मा गणित पनि अनिवार्य गर्ने निर्णय

 माघ १६, २०७७

काठमाडौँ, माघ १६ : कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई…

हेलिकोप्टर सेवाले खप्तड घुम्ने आन्तरिक पर्यटक बढे

 माघ १६, २०७७

डोटी, माघ १६ : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार…

‘विवाद निरुपण नगरी दल दर्ता सूचना आह्वान अव्यवहारिक’

 माघ १६, २०७७

काठमाडौं, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौं उपत्यका बाहिर रहनुभएकाले निर्वाचन आयोगले आजका लागि बोलाएको…

२० वर्षपछि भूमिहीनले पूर्जा पाउँदै, मालिक हुन पाएकोमा खुशी

 माघ १६, २०७७

दाङ, माघ  १६ : दाङको बबई गाउँपालिकाले भूमिहीनका लागि जग्गा बितरण गर्ने कार्यको थालनी गरेपछि वडा नम्वर ५ का दोलख डाँगी बल्ल सरकार भएको महसुस भएको बताउनुभयो । पुस्तौं पुस्तादेखि भूमिहीन…