देश

सरकार समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रकाे स्थायी समितिको बैठक केही दिनपछि बस्ने

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : सरकारलाई समर्थन दिने वा नदिने भन्ने बारे औपचारिक निर्णय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक केही दिनमा बस्ने निर्णय भएको छ । बिहीबार पेरिसडाँडामा बसेको स्थायी…

मुस्ताङ अस्पतालले पाएन कार्यालय प्रमुख एमडिजिपि डाक्टर

 चैत १९, २०७७

बेनी, चैत १९ : हिमालपारीको जिल्ला मुस्ताङमाको एक मात्र जिल्ला अस्पताल मुस्ताङले १५ शैयाको अनुमति पाएपछि पाउनु पर्ने एमडिजिपि डाक्टर अहिलेसम्म पाउन सकेको छैन । जिल्ला अस्पतालमा नवौं तहको मेडिकल सुपरीटेण्डेन्ट…

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही…

हानिकारक हुनसक्छ बालबालिकाको मेकअप

 चैत १९, २०७७

काठमाडौंँ, चैत १९ : छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन ? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिकजसो टिकटक तयार पार्ने गरेका…

सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति

 चैत १८, २०७७

बर्दिवास, चैत १८ : प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताउनुभएको छ । मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज…

बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

 चैत १८, २०७७

काठमाडौँ, चैत १८ : वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले आज…

चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

 चैत १८, २०७७

काठमाडौँ, चैत १८ : चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित…

उपत्यका भित्रने माथि कडाई गरिदै, छिर्नुअघि नाकामा स्वास्थ्य जाँच

 चैत १८, २०७७

काठमाडौं , चैत १८ : कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम अगाडि बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको…

भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा

 चैत १८, २०७७

काठमाडौँ, चैत १८ : कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ ।  विश्वव्यापी भोकमरी सूचांक…

संसद बैठकमा संसदहरुबीच घोचपेच, सत्तापक्षका सांसदद्वारा सरकारी कामको प्रशंसा

 चैत १८, २०७७

काठमाडौं, चैत १८ : प्रतिनिधिसभाका सांसदहरुले पक्ष विपक्षमा धारणा राख्नुभएको छ । सत्तापक्षीय सांसदहरुले सरकारको कामको उच्च प्रशंसा गर्नुभयो भने प्रतिपक्षी दलका सांसदहरुले सरकारको खुलेरै टिप्पणी तथा आलोचना गर्नुभयो । प्रतिनिधिसभाको…