देश
खोप हस्तान्तरणले नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री
काठमाडौँ, चैत १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ…
नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काटिँदै
नवलपुर, चैत १६ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो…
माउन्टेन गाइड लाइसेन्स रोकियो
काठमाडौँ, चैत १६ : पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ । विभागद्वारा आज जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको…
प्रदूषणले यान्त्रिक पारदर्शिता नपुग्दा ४० प्रतिशत उडान रद्द
काठमाडौं, चैत १६ : पारदर्शिता कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशतले रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार जहाज सुरक्षित अवतरण हुन…
अब स्वास्थ्य बीमा ७७ जिल्लामा
काठमाडौँ, चैत १६ : सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा…
फागू पूर्णिमाको रौनक : रुपाली सकिँदै, राना थारू होली शुरु
महेन्द्रनगर, चैत १६ : सुदूरपश्चिमको डडेल्धुरामा परापूर्वकालदेखि मनाइँदै आएको रुपाली होली कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा पनि धुमधामका साथ मनाइँदै छ । डडेल्धुराको रुपालबाट बसाइँ सरी भीमदत्त नगरपालिका र आसपासका…
‘मिनी ग्रेटवाल’ मा आकर्षण, बन्दीपुरमा थप पर्यटक भित्रिँदै
दमौली, चैत १६ : चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम…
कोरोनाभाइरस संक्रमण दोस्रो लहर आउनसक्ने त्रास
काठमाडौँ, चैत १६ : कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने क्रममा…
अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न
जनकपुरधाम, चैत १५ : अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा रहेको मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्रदिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरू…
काठमाडौँको तुवाँलो अझै केही दिनसम्म रहने
काठमाडौँ, चैत १५ : शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासि बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






