देश

कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा…

सबै निर्वाचन क्षेत्रमा पक्की सडक

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : आगामी तीन वर्षमा १६५ वटा निर्वाचन क्षेत्रमा गरी थप दुई हजार २१० किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी…

वसन्त ऋतुमै अन्नपूर्ण आरोहणको कीर्तिमान राख्छु : सर्मिला लामा

 चैत २२, २०७७

काठमाडौं, चैत २२ : सगरमाथा आरोहणको लक्ष्य लिएर आधार शिविरबाट उक्लिनुभएकी आरोही सर्मिला लामा आठ हजार मिटरसम्म पुगेपछि शरीरले साथ नदिँदा उहाँ चुचुरो नजिकैबाट फर्कनुभयो । करिब २० लाख रुपिया खर्चेको…

आजदेखि पठनपाठन नियमित

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा,…

परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुन्छन् : प्रवक्ता शर्मा

 चैत २१, २०७७

काठमाडौं, चैत २१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको…

नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो, मानसिक रोग मुख्य कारण

 चैत २१, २०७७

काठमाडौँ, चैत २१ : नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष २०७६-७७ मा मात्रै ६ हजार २४१ जनाले विभिन्न कारणले आत्महत्या गरेको तथ्याङ्क छ…

बजेटविहीन अन्नपूर्ण क्षेत्रको रेस्क्यू सेन्टर

 चैत २१, २०७७

काठमाडौं, चैत २१ : नेपालको सबैभन्दा धेरै पदयात्रा हुने अन्नपूर्ण सर्किटमा पर्यटकको सुरक्षाका लागि स्थापना भएको रेस्क्यू सेन्टर प्रभावहिन बनेको छ । यस क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकहरुलाई विपत र…

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

 चैत २१, २०७७

काठमाडौँ, चैत २१ : देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले…

फुस छाना विस्थापन गर्दै स्थानीय सरकार

 चैत २१, २०७७

तुलसीपुर चैत २१ : स्थानीय र संघीय सरकारले सुरक्षित आवास कार्यक्रम अन्र्तगत फुसका छाना विस्थापन कार्य अघि बढाएका छन् । गर्मीयाम बढेसँगै फुसका छाना भएका घरमा आगलागीको बढी जोखिम हुने गरेको…

बागलुङका होमस्टेमा देखिन थाले आन्तरिक पर्यटक

 चैत २१, २०७७

बलेवा, चैत २१ : कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।…