देश

सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै तीन काभ्रेली

 चैत २१, २०७७

बनेपा, चैत २१ : तीन काभ्रेलीले यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । काभ्रेको पनौती नगरपालिका–३, कुशादेवीका ५५ वर्षीय उद्धव थापा, पनौती नगरपालिका–८ का लक्ष्मण सापकोटा र…

बिस्का: जात्राका लागि रथ बनाइँदै (फाेटाे फिचर)

 चैत २०, २०७७

काठमाडाैं, चैत २० : भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि रथ बनाउन थाालिएकाे छ ।  यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध पाँचतल्ले मन्दिर प्राङ्गणमा भैलखः बनाउन शुरु गरिएको हो ।…

आरोहण सामाग्रीको गुणस्तर र प्रयोगमा नियमन भएन, दुर्घटनाको त्रास

 चैत २०, २०७७

काठमाडौं, चैत २० : हिमाल आरोहणका क्रममा गरिने अग्रिम व्यवस्थापनमा नियमन नहुँदा दुर्घटना बढ्ने सक्ने भन्दै सुरक्षित आरोहण गराउन पर्यटन विभागले चासो दिनुपर्ने माउन्टेन गाइडहरुले माग गरेका छन् । हिमालमा प्रयोग…

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था

 चैत २०, २०७७

पर्वत, चैत २० : पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको…

स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ

 चैत २०, २०७७

काठमाडौँ, चैत २० : स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा…

२० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।…

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रवद्र्धनमा नेपालको जोड

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ । बहुक्षेत्रीय…

एक महिनामा भित्रिए १५ हजार पर्यटक

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा…

वायु प्रदूषणको प्रमुख कारण डढेलो : अझै केही समय रहन सक्छ

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : पछिल्लो समय वायु प्रदूषणको प्रमुख कारण डढेलो भएको पाइएको छ । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल डढेलोको धुवाँसँगै मौसम बिग्रिएछि वायु प्रदूषण देखा परेको बताउनुभयो…

अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति, नयाँ कीर्तिमान कायम हुने

 चैत १९, २०७७

काठमाडौं, चैत १९ : यस वर्षको वसन्त ऋतुमा अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि सबैभन्दा धेरै ४४ जनाले आरोहण अनुममति लिएका छन् । पर्यटन विभागको बुधबारको तथ्याङक अनुसार चारवटा आरोहण दलबाट…