देश

बजेटविहीन अन्नपूर्ण क्षेत्रको रेस्क्यू सेन्टर

 चैत २१, २०७७

काठमाडौं, चैत २१ : नेपालको सबैभन्दा धेरै पदयात्रा हुने अन्नपूर्ण सर्किटमा पर्यटकको सुरक्षाका लागि स्थापना भएको रेस्क्यू सेन्टर प्रभावहिन बनेको छ । यस क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकहरुलाई विपत र…

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

 चैत २१, २०७७

काठमाडौँ, चैत २१ : देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले…

फुस छाना विस्थापन गर्दै स्थानीय सरकार

 चैत २१, २०७७

तुलसीपुर चैत २१ : स्थानीय र संघीय सरकारले सुरक्षित आवास कार्यक्रम अन्र्तगत फुसका छाना विस्थापन कार्य अघि बढाएका छन् । गर्मीयाम बढेसँगै फुसका छाना भएका घरमा आगलागीको बढी जोखिम हुने गरेको…

बागलुङका होमस्टेमा देखिन थाले आन्तरिक पर्यटक

 चैत २१, २०७७

बलेवा, चैत २१ : कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।…

सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै तीन काभ्रेली

 चैत २१, २०७७

बनेपा, चैत २१ : तीन काभ्रेलीले यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । काभ्रेको पनौती नगरपालिका–३, कुशादेवीका ५५ वर्षीय उद्धव थापा, पनौती नगरपालिका–८ का लक्ष्मण सापकोटा र…

बिस्का: जात्राका लागि रथ बनाइँदै (फाेटाे फिचर)

 चैत २०, २०७७

काठमाडाैं, चैत २० : भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि रथ बनाउन थाालिएकाे छ ।  यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध पाँचतल्ले मन्दिर प्राङ्गणमा भैलखः बनाउन शुरु गरिएको हो ।…

आरोहण सामाग्रीको गुणस्तर र प्रयोगमा नियमन भएन, दुर्घटनाको त्रास

 चैत २०, २०७७

काठमाडौं, चैत २० : हिमाल आरोहणका क्रममा गरिने अग्रिम व्यवस्थापनमा नियमन नहुँदा दुर्घटना बढ्ने सक्ने भन्दै सुरक्षित आरोहण गराउन पर्यटन विभागले चासो दिनुपर्ने माउन्टेन गाइडहरुले माग गरेका छन् । हिमालमा प्रयोग…

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था

 चैत २०, २०७७

पर्वत, चैत २० : पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको…

स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ

 चैत २०, २०७७

काठमाडौँ, चैत २० : स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा…

२० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति

 चैत १९, २०७७

काठमाडौँ, चैत १९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।…