देश

तस्बिरमा टुँडिखेलमा आयोजित घोडेजात्रा

 चैत २९, २०७७

काठमाडौँ, चैत २९ : राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण…

उकालो लाग्यो कोरोनाभाइरस संक्रमणको ग्राफ : छैन मापदण्ड पालना

 चैत २९, २०७७

काठमाडौँ, चैत २९ : यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार…

महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित

 चैत २९, २०७७

काठमाडौँ, चैत २९ : कोभिड–१९ महामारीकाबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको…

मुलुकको लोकतन्त्र खतरामा : पूर्वराष्ट्रपति यादव

 चैत २८, २०७७

नवलपुर, चैत २८ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेख्नुभएको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै…

भक्तपुरमा शुरू भयो विस्का : जात्रा, सामाजिक दूरी मिचियो

 चैत २८, २०७७

भक्तपुर, चैत २८ : सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा विना स्वास्थ्य मापदण्ड अनुसार नै मनाएका छन् । जात्रा हेर्न आउने कोहीको नाकमुखमा मास्क देखे पनि बाँकीले भने मास्क…

नेपालमा गैँडाको संख्या ७५२ पुग्याे, पाँच वर्षमा १०७ गैँडा बढे

 चैत २८, २०७७

काठमाडौं, चैत २८ : नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७…

पछिल्लो आठ महीनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र…

ठूला सहरमा अनलाइन कक्षा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव, सीसीएमसीले निर्णय लिने

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको दोस्रो लहर रोक्नका लागि सरकारले सहरी क्षेत्रमा हुने भीडभाड रोक्ने र भारतबाट हुने आवतजावतमा कडाइ गर्नका लागि निर्णयको तयारी गरेको छ ।…

बालबालिका बेपत्ता हुनेक्रम रोकिएन, हराउनेमा बालिका धेरै

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : दिनहुँ बालबालिका बेपत्ता हुने संख्यामा बृद्धि देखिएको छ । ती मध्ये बालिकाको सङ्ख्या अझ बढी देखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार यस आर्थिक…

नवीकरणीय ऊर्जा कार्यक्रम दोस्रो चरण कार्यान्वयनमा

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : आधुनिक ऊर्जाको सेवा नपाएका वा सेवामा थोरै पहुँच भएका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा)…