देश
खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा
काठमाडौँ, वैशाख ३१ : कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा…
स्थानीय तहको चार वर्ष : विकास निर्माण महत्त्वपूर्ण उपलब्धि
काठमाडौँ, वैशाख ३१ : स्थानीय तहको निर्वाचन भएको शुक्रबार चार वर्ष पूरा भएको छ । यस अवधिमा स्थानीय तहका संस्थागत संरचनाको प्रारम्भिक कामले तीव्रता पाएको छ भने कानुन निर्माण, विकास…
टेलिकमको आम्दानीमा सुधार
काठमाडौँ, वैशाख ३१ : सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय…
नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता
काठमाडौँ, वैशाख ३० : नेपाल यतिखेर दक्षिण एशियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ । सङ्ख्यात्मकरूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट…
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्गकाे काम जारी, ६५० कामदार कार्यरत
काठमाडौँ, वैशाख ३० : नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा…
यस कारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा
काठमाडौँ, वैशाख ३० : यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो…
हटस्पटका फ्रन्टलाइनर भन्छन्- ‘आँसु लुकाएर संक्रमितको उपचार गर्न बाध्य छौं’
रुपन्देही, नेपालगन्ज, वैशाख ३० : भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै…
संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न चिकित्सकको सुझाव
काठमाडौँ, वैशाख ३० : सामाजिक सञ्जाल हेरेर वा कसैको भनाइका आधारमा कोरोना सङ्क्रमितले औषधि त सेवन गरिरहनुभएको छैन ? आफूखुसी कुनै पनि औषधि सेवन गर्न नहुने चिकित्सकको सुझाव छ । कोरोना…
सङ्क्रमित र तिनका परिवारलाई अपहेलना नगरौँ
टीकापुर वैशाख ३० : कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको…
संरक्षित वन्यजन्तु गौरी गाईको गणना सुरु, २२ वटा हात्ती प्रयोग
काठमाडौँ, वैशाख २९ : नेपालको संरक्षित प्रजातिमा रहेको जङ्गली गाई ( गौरी गाई) को बुधवारबाट चितवन राष्ट्रिय निकुञ्जमा गणना सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षपछि यो प्रजातिको गणना…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






