देश

स्थानीय तहको घरदैलोमै स्वास्थ्य सेवा

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : उपत्यकाका नगरपालिकाले घरमै आइसोलेसनमा बसेका सङ्क्रमितलाई सहयोग गर्न थालेका छन् । नगरपालिकाले अक्सिजन घरमै पु-याइदिनेदेखि अनलाइनबाट चिकित्सकको परामर्श सेवा दिन थालेका छन् । कुनै स्थानीय तहले अस्पतालसँग…

कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन…

खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’

 जेठ १९, २०७८

धनगढी, जेठ १६ : कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको…

विदेशबाट आउनेको लागि पाँचतारेसहित ७८ होटल क्यारेन्टिनका रुपमा सूचिकरण

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : भारत लगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्यारेन्टिन होटल बनाइएको छ । पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्यारेन्टिन होटलको…

चिनियाँ खोप जेठ २५ बाट लगाइने, ६० देखि ६४ वर्षका प्राथमिकतामा

 जेठ १९, २०७८

कठमाडौं, जेठ १९ : चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो…

श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी…

एकैदिन २४ हजार ६४७ जनाले खोपको दोस्रो डोज लिए

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : नेपालमा एकैदिन २४ हजार ६४७ जनाले कोभिड-१९ बिरुद्धको खोपको दोस्रो डोज लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन २४ हजारभन्दा बढीले कोभिड बिरुद्धको खोपको…

एसइई आन्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको निर्णय

 जेठ १८, २०७८

काठमाडौँ, जेठ १८ : दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष…

नागरिकको मानव अधिकार आयोगको रक्षा गर्न आग्रह

 जेठ १७, २०७८

काठमाडौँ, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य…

कोरोना परीक्षणको दायरा बढाइँदै, प्राविधिक कारणले कुनै दिन थाेरै देखिएकाे हाे : मन्त्रालय

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : कोरोना भाईरस संक्रमणकोदर कम गरी महामारिबाट बच्न सरकारले कोभिड परीक्षणको दायरा बढाउदै लगेको जनाएको छ । प्रयोगशालाको निर्धारित क्षमता भन्दा बढी पीसीआर परीक्षण गरी कोरोना संक्रमणलाई न्यूनीकरण…