खेलकुद

यूएस ओपनका पूर्ब च्याम्पियनलाई दुई वर्षको कैद सजाय

 असार २४, २०७८

काठमाडौं, असार २४ : यूएस ओपनका पूर्ब च्याम्पियन एञ्जेल कब्रेरालाई दुई वर्षको कैद सजाय गरिएको छ । पूर्ब प्रेमिकासँग दुब्यर्वहार गरेको आरोपमा उहाँलाई दुई वर्षको कैद सजाय गरिएको हो । सन्…

सर्जियो रामोस पीएसजीमा आबद्ध भए

 असार २४, २०७८

काठमाडौं, असार २४ : स्पेनिस डिफेन्डर सर्जियो रामोसले पेरिस सैन्ट जर्माइन(पीएसजी)सँग दुई वर्षे अनुबन्धन गरेको छ । ३५ वर्षीय रामोस रियल मड्रिडसँगको १६ वर्षको सम्बन्ध तोड्दै पीएसजी पुग्नुभएको हो । गत्…

श्रीलङ्काली अलराउन्डर म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

 असार २४, २०७८

काठमाडौं, असार २४ : श्रीलङ्काली अलराउन्डर एञ्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने सोचमा पुग्नुभएको छ । भारत बिरुद्धको श्रृखंलाका लागि उपलब्ध नहुने बताउनुभएको भोलिपल्टै म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने सोचमा पुगेको…

इंग्ल्याण्डले ५५ वर्षको पर्खाइ अन्त्य गर्दै फाइनलमा पुग्यो

 असार २३, २०७८

काठमाडौं, असार २४ : इंग्ल्याण्ड गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता इंग्ल्याण्ड कुनै…

यूरोकपको सेमीफाइनलमा इंग्ल्याण्डले डेनमार्कको सामना गर्दै

 असार २३, २०७८

काठमाडौं, असार २३ : यूरो कप फुटबल २०२० को दोस्रो सेमीफाइनल खेलमा इंग्ल्याण्डले आज डेनमार्कको सामना गर्दैछ । पहिलो सेमीफाइनलमा स्पेनलाई हराएर इटालीले यसअघि नै फाइनलको यात्रा सुनिश्चित गरिसकेको छ ।…

जापानमा हुने ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

 असार २३, २०७८

काठमाडौँ, असार २३ : जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकुद…

स्पेन बाहिरियो, इटाली यूरो कपको फाइनलमा पुग्यो

 असार २३, २०७८

काठमाडौं, असार २३ : इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल…

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

 असार २३, २०७८

काठमाडौँ, असार २३ : युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी…

यूरो कपको सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्दै

 असार २२, २०७८

काठमाडौं, असार २२ : यूरो कप फुटबल २०२० को पहिलो सेमीफाइनल खेलमा इटालीले स्पेनको सामना गर्दैछ । दुई राष्ट्रबीचको विजेताले उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछ । इंग्ल्याण्डको वेम्ब्ली…

पाकिस्तान बिरुद्धको श्रृखंलामा इंग्ल्याण्ड टोलीमा अधिकांश नयाँ सदस्य

 असार २२, २०७८

काठमाडौं, असार २२ : पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि इंग्ल्याण्ड क्रिकेट टोलिमा नौ जना नयाँ अनुहार समेटिएका छन् । तीन खेलाडीसहित सात जना सदस्य कोभिड-१९ बाट सङ्क्रमित भएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डले…