खेलकुद

दशरथ चन्द मेयरकपको उपाधि बाराकोटलाई

 फागुन १७, २०७६

बैतडी, १६ फागुन : बैतडीको दशरथचन्द नगरपालिका (दनपा) मा सम्पन्न तेस्रो संस्करणको मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दनपा–१० बाराकोटले हात पारेको छ । फाइनल भिडन्तमा बाराकोटले दनपा–४ खलङ्गालाई ३७…

माईभ्याली गोल्डकप : आयोजक दुई शून्यले विजयी

 फागुन १७, २०७६

मंगलबारे, १६ फागुन : इलाममा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको…

प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरु

 फागुन १६, २०७६

चितवन, १६ फागुन : भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु…

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

 फागुन १६, २०७६

पोखरा, १६ फागुन : पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।…

फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

 फागुन १६, २०७६

पोखरा, १६ फागुन : माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ…

सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री…

तेस्रो मेयर गोल्डकपको उपाधि सर्लाहीलाई

 फागुन १५, २०७६

लहान, १४ फागुन : सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित तेस्रो मेयर गोल्डकपको उपाधि बागमति फुटबल क्लब सर्लाहीले जितेको छ । प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा चर्च ब्याइज क्लब काठमाडौंलाई शून्यका विरुद्ध २…

‘खेलकुदलाई व्यावसायिक बनाउन सबैको लगानी आवश्यक’

 फागुन १५, २०७६

लहान, १४ फागुन : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद जगत्लाई व्यावसायिक बनाउन तीनै तहको सरकारसँगै सङघसंस्थाको पनि लगानी आवश्यक रहेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा एकीकृत खेलग्रामको…

सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवाना गरिएको…

सन्दीपले एशिया–११ टोलीबाट खेल्ने

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको…