खेलकुद

आइटीएफ टेनिस : ताइपेइका चेन हुई र अमेरिकाका पटेलको जोडी च्याम्पियन

 मंसिर २३, २०७९

कास्की,मङ्सिर २३ : पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटीएफ) जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–२ तर्फ ‘पुरुष डबल्स’को उपाधि चाइनिज ताइपेइका ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले जितेको…

हलमा फुटबल नदेखाउन बोर्डको निर्देशन

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन…

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता माघमा

 मंसिर २३, २०७९

दाङ, मङ्सिर २३ : आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले…

पेनाल्टीका लागि हजार गोलको अभ्यास एनरिकलाई धोका

 मंसिर २३, २०७९

काठमाडौं, मंसिर २३ : कतारमा जारी विश्वकपमा प्रिक्वार्टरफाइनल खेलअघि स्पेनका प्रशिक्षक लुईस एनरिकले खेल टाइब्रेकरमा पुगे आफ्नो टोलीलाई कुनै समस्या नहुने बताउनुभएको थियो । एनरिकले हरेक खेलाडीलाई अभ्यासका क्रममा एक हजारसम्म…

सिर्जनालाई विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण

 मंसिर २३, २०७९

काठमाडौं, मंसिर २३ : नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्नुभएको छ । रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल…

किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी

 मंसिर २२, २०७९

सप्तरी, मङ्सिर २२ : ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल…

नेपाल स्कटल्याण्डसँग पराजित

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले…

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड…

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

 मंसिर २२, २०७९

रेसुङ्गा, मङ्सिर २२ : गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो…

नेपाल नामिबियासँग पराजित

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले…