नेपाल क्रिकेट संघको बैठक बस्दै,सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

  माघ १७, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० को कार्यसमिति बैठक आज बस्दै छ ।

पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिगको विवादबारे छलफल हुने जनाइएको छ । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा पनि निर्णय हुने बताइएको छ ।

बैठकमा यू१९ राष्ट्रिय टिमको कप्तान र उपकप्तान मनोनयनका विषयमा पनि छलफल हुने छ ।

 

तपाईको प्रतिक्रिया