खेलकुद

नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ । नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस…

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

 मंसिर २१, २०७९

काठमाडौँ,मङ्सिर २१ : नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही…

अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

 मंसिर २०, २०७९

नवलपरासी, मङ्सिर २० : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय खेल सुरु भएको छ । मङ्गलबार गाउँपालिकाले एक कार्यक्रमबीच खेलको उद्घाटन गर्दै चौथो पालिकास्तरीय खेल सुरु गरेको हो । यो प्रतियोगिता…

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

 मंसिर २०, २०७९

काठमाडौँ, मङ्सिर २० : ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको…

विश्वकप क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग पराजित

 मंसिर १८, २०७९

काठमाडौँ, मङ्सिर १८ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित…

राष्ट्रिय खेलकुदमा पदक विजेता तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित

 मंसिर १८, २०७९

कास्की, मङ्सिर १८ : गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा…

प्रदेश खेलकुद परिषद्मा अभिमुखीकरण

 मंसिर १७, २०७९

गण्डकी, मङ्सिर १७ : प्रदेश खेलकुद परिषद् गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीलाई लक्षित गरी अभिमुखीकरण तालिम…

सकियो न्वागी मेलाः भलिबलको उपाधि कालिकालाई

 मंसिर १७, २०७९

बलेवा, मङ्सिर १७ बागलुङको बडिगाड गाउँपालिकामा जारी प्रसिद्ध न्वागी मेला सकिएको छ । मेलामा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि कालिका टे«निङ सेन्टर वामी गुल्मीले जितेको छ ।…

आइटिएफ टेनिस : चाइनिज ताइपेइका हङ र भारतकी दुर्गाङसी च्याम्पियन

 मंसिर १७, २०७९

कास्की, मङ्सिर १७ : पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–१ को उपाधि महिलातर्फ भारतकी दुर्गाङ्सी कुमार र पुरुषतर्फ चाइनिज ताइपेइका केहाउ हङ विजयी हुनुभएको छ…

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

 मंसिर १७, २०७९

काठमाडौँ, मङ्सिर १७ : फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल…