खेलकुद

विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने

 पुष ०३, २०७९

अर्जेन्टिना सियोल, पुस ३ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति…

छोटो कार्यक्रमबीच फाइनल खेल सुरु

 पुष ०३, २०७९

काठमाडौं, पुस ३ : कतारमा जारी २२औं फिफा विश्वकपको फाइनल सत्र छोटो कार्यक्रमसहित सुरु भएको छ । फाइनल खेलअघि विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिएका थिए । दोहा स्थित ८८ हजार दर्शक क्षमताको लुसेल…

राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा नवलपुरका पाण्डे पहिलो

 पुष ०३, २०७९

नवलपुर, पुस ३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित आठौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा अर्णव पाण्डे पहिलो हुनुभएको छ । देशका २७ जिल्लाका ९५ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा गैँडाकोट इङ्लिस…

मेयर कपको उपाधि रत्ननगरलाई

 पुष ०२, २०७९

भरतपुर,पुस २ : चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर…

खुला ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहलाई उपाधि

 पुष ०२, २०७९

सिद्धार्थनगर, पुस २ : भैरहवामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । आज लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालनस्थल भैरहवामा आयोजित फाइनल खेलमा विञ्जन बस्नेत र नारायण…

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

 मंसिर २५, २०७९

गण्डकी,मङ्सिर २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताउनुभएको छ । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन…

कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन

 मंसिर २५, २०७९

काठमाडौँ, मङ्सिर २५ : नेपालले पहिलोपटक आयोजना गरेको यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनशिपमा दक्षिण कोरिया र सयुंक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा…

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

 मंसिर २५, २०७९

काठमाडौँ, मङ्सिर २५ : नेपाल प्रहरीले नवौँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता…

अन्तरपालिका भलिबल प्रतियोगिता

 मंसिर २५, २०७९

बैतडी,मङ्सिर २५ : बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको…

आइटीएफ टेनिस : ताइपेइका हाङ र रसियाकी लैला च्याम्पियन

 मंसिर २४, २०७९

कास्की, मङ्सिर २४ : पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटीएफ)जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–२ को उपाधि पुरुषतर्फ चाइनिज ताइपेइका के हाउ हाङ र महिलातर्फ रसियाकी लैला आक्मेतोवाले जित्नुभएको छ ।…