खेलकुद
डाँगीहाट युथ क्बल सेमिफाइनलमा
पथरी, कात्तिक १७ : मोरङको डाँगीहाट युथ क्लब यहाँ जारी पाँचौँ बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पाहुना टोली झापाको रोलिङ एफ…
घोडेपानीमा घोडादौड प्रतियोगिता
घोडेपानी (म्याग्दी), कात्तिक १७ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर…
प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने
काठमाडौँ, कात्तिक १७ : नेपाली सेनाको आयोजनामा हुने पाँचौँ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी…
साफ च्याम्पियनसीप : नेपालले भूटानलाई हरायो
काठमाडौँ, कात्तिक १७ : पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित…
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको जित
काठमाडौँ, कात्तिक १७ : नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई…
बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी
सुन्दरहरैँचा, कात्तिक १६ : पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङको…
स्वर्णपदक विजेता धावक बुढालाई जुम्लामा सम्मान
जुम्ला, कात्तिक १६ : कीर्तिमानी कर्णालीका स्वर्ण पदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगञ्ज हुँदै गृहजिल्ला जुम्ला पुगेका बुढालाई खादा…
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी
काठमाडौँ, कात्तिक १५ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती…
एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित
कास्की, कात्तिक १५ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट…
बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी
सुन्दरहरैँचा , कात्तिक १५ : पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ । मोरङको बेलबारी–११…