खेलकुद
बेलबारी गोल्डकपको फाइनलमा एपीएफ
पथरी, कात्तिक २१ : एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले…
सुदूरपश्चिम प्रदेश विजयी
काठमाडौँ, कात्तिक २१ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जीत…
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य
काठमाडौँ, कात्तिक २१ : राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस…
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य
काठमाडौँ, कात्तिक २१ : राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस…
नेपालस्थित युरोपेली युनियन (इयू)ले कर्णालीमा महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्दै
सुर्खेत, कात्तिक २० : नेपालस्थित युरोपेली युनियन (इयू) ले कर्णालीमा महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्ने भएको छ । आज नेपालस्थित युरोपेली युनियन (इयू) को प्रतिनिधिमण्डलका कार्यवाहक प्रमुख जोएले हिभोनेट…
युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा
पथरी, कात्तिक २० : युनाइटेड ब्रदर्स कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरिएको छ । बेलबारीमा सुरु भएको पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा राजारानी धनकुटासँग पराजित…
दिवाङ्गत खेलाडीको शालिक निर्माणमा सरकारले सहजीकरण गर्ने
अन्नपूर्ण (कास्की), कात्तिक २० : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजीकरण गर्ने बताउनुभएको छ । थापाको परिवारले बुझाएको…
पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई
पथरी, कात्तिक १९ : मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै…
कपिलवस्तुमा कराते प्रतियोगिता सुरु
कपिलवस्तु, कात्तिक १८ : कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता–२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका कराते खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद…
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं, कात्तिक १८ : काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर…