कला/साहित्य
‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई
काठमाडौँ, चैत १५ : ‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी…
व्याकुल माइलाको पैतृक सम्पति प्रतिष्ठानलाई
ओखलढुंगा, चैत १३ : राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला)ले आफ्नो नाममा रहेको घर जग्गाका भोगाधिकार प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा रहेको व्याकुल माइलाको नाममा…
‘भवन कीर्ति रत्न’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई
काठमाडौँ, चैत १२ : गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन…
प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही
काठमाडौँ, चैत १२ : प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्त विक र…
विश्व कविता दिवसमा कविगोष्ठी
काठमाडौँ, चैत ८ :विश्व कविता दिवस (मार्च २१) का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सामथ्र्यलाई स्वीकार गरेर यस…
गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक
काठमाडौँ, चैत ७ : माक्र्सवादी लेखक तथा अर्थविद् गोविन्दप्रसाद लोहनीका सम्झनामा कृपा पब्लिकेसन हाउसद्वारा प्रकाशित ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिकीकरण गरिएको छ । लोहनीका कनिष्ठ पुत्र कपिल लोहनीको संयोजकत्व र ‘शारदा’…
आज विश्व कविता दिवस
काठमाडौँ, चैत ७ :साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ ।दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी…
गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान
काठमाडौँ, चैत ५ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान गीतकार कृष्णहरि बराललाई र पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको…
शहिद लखन थापा मगर नामक पुस्तक सार्वजनिक
काठमाडौँ, चैत ५ : लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ । राजधानीको प्रज्ञा भवनमा आज आयोजित…
रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’
काठमाडौँ, चैत ५ : प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख छ । यसैगरी…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






