कला/साहित्य
पूर्ण–कृष्ण स्मृति साहित्यिक पुरस्कार श्रेष्ठलाई
काठमाडौं, वैशाख २ : पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७७ बाट आख्यानकार भागिरथी श्रेष्ठ पुरस्कृत हुनुभएको छ । वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्नो आमाबाबुको स्मृतिमा सो पुरस्कारको स्थापना गर्नुभएको हो…
शाश्वत आकृति’ सार्वजनिक
काठमाडौँ, वैशाख २ : कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायलगायतले बिहीबार…
‘भेनिस विएनाले’ कला महाेत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै
काठमाडौँ, चैत २३ : विश्वकै कला महोत्सवमध्ये प्रमुख मानिने ‘भेनिस विएनाले’ मा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको छ । इटलीको भेनिसमा ५९ औं भेनिस विएनाले वैशाख १० गतेदेखि सुरु हुँदैछ…
वैशाख २ गतेदेखि काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’
काठमाडौँ, चैत २९ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी वैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ हुने भएको छ । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले आज पत्रकारसम्मेलन गरी…
स्रष्टा चैत्र ३०’ सम्मान अधिकारी र पोखरेललाई
काठमाडौँ, चैत २८ : लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरणका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान साहित्यकार वासुदेव अधिकारी र विवश पोखरेललाई दिने भएको भएको छ ।…
साहित्यकार बस्न्यातको निधन
काठमाडौँ, चैत २८ : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि हृदय रोगले पीडित उहाँको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो ।…
पोखरेलीको मन जित्दै ‘शिरीषको फूल’
गण्डकी, चैत २७ : पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि…
राष्ट्रिय लोकदोहोरी महोत्सव सुरु
काठमाडौं, चैत २६ : ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो । महोत्सवको उपराष्ट्रपति…
प्रलेस अध्यक्षमा मधुसूदन
काठमाडौँ, चैत २६ : प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






