कला/साहित्य

रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : ललितकला क्षेत्रका कलाकारको एक समूह आज काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रङ्गैरङको पर्व होली अर्थात् फागूका…

स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण

 चैत ०२, २०७८

भक्तपुर, चैत २ : शिक्षक तथा स्रष्टा तुल्सीहरि प्रजापतिद्वारा लिखित तीन पुस्तक एकैसाथ लोकार्पण गरिएको छ । मध्यपुरथिमिमा आयोजित लोकार्पण कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले एकै साथ प्रजापतिको पुस्तकहरु…

साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई विशेष सम्मान

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : अभिनव साहित्य समाज र सुरभि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई नगद पुरस्कारसहित विशेष सम्मान गरेका छन् । अभिनव साहित्य समाजको २४१औँ साहित्यिक शङ्खला अन्तर्गत…

दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

 फागुन २५, २०७८

गण्डकी, फागुन २५ : “हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्” कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ…

बहुपति विवाह प्रथा नामक पुस्तक लोकार्पित

 फागुन २३, २०७८

हुम्ला, फागुन २३ : उत्तरी हुम्लामा बसोवास गर्दैआएका लामा समुदायको जिवनीलाई विषयवस्तु बनाएर लेखिएको ‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाह प्रथा’ पुस्तक एक कार्यक्रमबीच लोकार्पित भएको छ । ग्याल्पो लोसार २१४९…

महाकाव्य ‘विश्रान्त’ सार्वजिनक

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, समालोचक प्रा डा रामप्रसाद…

धनगढीमा साहित्य महोत्सव सुरू

 फागुन १९, २०७८

गोदावरी, फागुन १९ : कैलालीको धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । नेपाली साहित्य महोत्सव, २०७८ को…

साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

 फागुन १८, २०७८

भक्तपुर, फागुन १८ : साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो…

वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको ‘वीरग्रन्थ’ सार्वजनिक

 फागुन १७, २०७८

काठमाडौँ, फागुन १७ : भक्तपुर निवासी नेपाली कांग्रेसका योद्धा एवं वरिष्ठ साहित्यकार, लेखक तिलकप्रकाश कायस्थको प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने लोकतान्त्रिक योद्धाको सङ्घर्षका यथार्थ विवरण समेटिएको पुस्तक ‘वीरग्रन्थ’ आजबाट बजारमा…

थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

 फागुन १५, २०७८

कञ्चनपुर, फागुन १५ : थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको…