कला/साहित्य
प्रलेस अध्यक्षमा मधुसूदन
काठमाडौँ, चैत २६ : प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना…
‘भेनिस विएनाले’ कला महाेत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै
काठमाडौँ, चैत २३ : विश्वकै कला महोत्सवमध्ये प्रमुख मानिने ‘भेनिस विएनाले’ मा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको छ । इटलीको भेनिसमा ५९ औं भेनिस विएनाले वैशाख १० गतेदेखि सुरु हुँदैछ…
कोशी टप्पुको चित्रकलामा मंसुरी प्रथम
इनरुवा, चैत २२ : सुनसरीको कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षको चित्रण गर्नेगरी मंगलबार बालबालिकाको बीचमा गाउँपालिकास्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । चित्रकला…
ढुङ्गामा कला भरेर जीविकोपार्जन
उर्लाबारी, चैत २२ : हातमा सीप छ भने कोही पनि बेरोजगार भएर बस्नुपर्दैन । यो उखान चरितार्थ गर्दै हुनुहुन्छ, उत्तरी मोरङको मिक्लाजुङ —४ जरुवाका सुवास विश्वकर्माले । उहाँ १७ वर्ष अघिदेखि…
बिस्का जात्रा सम्बन्धी तीनदिने फोटो प्रदर्शनी भृकुटीमण्डपमा शुरु
काठमाडौं, चैत २२ : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका विभिन्न स्थानमा हुने गरेका लिच्छविकालीन बिस्का जात्रा सम्बन्धी तीनदिने फोटो प्रदर्शनी भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर…
जनकपुरधाममा मैथिली साहित्य, कला तथा नाटय महोत्सव हुने
धनुषा, चैत २० : मैथिली भाषा साहित्य र कला सँस्कृतिको संरक्षण प्रबर्धनका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सव हुनेभएको छ । मैथिली विकास कोष जनकपुरधामको…
क्षेत्रप्रताप साहित्य पुरस्कार कोईरालाई
तनहुँ, चैत १९ : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त…
इतिहासकार ज्ञानमणि नेपाल र गीतकार श्याम तमोटलाई भोजपुर प्रतिभा सम्मान
काठमाडौँ, चैत १९ : इतिहासकार ज्ञानमणि नेपाल र गीतकार श्याम तमोटलाई भोजपुर प्रतिभा सम्मान प्रदान गरिएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा पूर्व उपकूलपति गणेश रसिकले…
बौद्ध साहित्यको विमोचन
काठमाडौँ, चैत १७ : बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ ।बौद्धवचन अनुवाद समितिले ३२ खण्डमा विभाजित कृति भोट भाषाबाट नेपाली भाषामा अनुवाद गरेको…
जात र रङ्गभेदविरुद्ध चोटिलो प्रहार गर्ने कृति ‘अश्वेत महावाणी’
काठमाडौँ, चैत १६ : कवि तथा लेखक दयाकृष्ण राईद्वारा लिखित कविता कृति ‘अश्वेत महावाणी’ जाती, धर्म, वर्ण र रङ्गभेद विरुद्धको चोटिलो प्रहार गर्ने सशक्त पुस्तक भएको साहित्यकार तथा समालोचकले बताउनुभएको…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






