कला/साहित्य
बाल साहित्य सम्मान चालिसेलाई समर्पण गरिने
काठमाडौँ,पुस २६ : शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा बालसाहित्य सम्मान, २०७९’ बालसाहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । बालबालिकाको उमेरअनुसारको मनोविज्ञानलाई सुहाउँदा खालका बालचित्रकथा, बाल जीवनी, बाल विज्ञान, बाल नाटक, बाल…
दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित
काठमाडौँ, पुस २२ : नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका…
भृकुटीबारे जानकारी दिने ग्रन्थ नेपालीमा आउँदै
काठमाडौँ, पुस २१ : कतिपय नेपाली इतिहासकारले काल्पनिक पात्रका रूपमा ठोकुवा गर्दै आएका भृकुटीबारे उल्लेख गरिएको तिब्बती ग्रन्थलाई नेपालीमा अनुवाद गरिने भएको छ। नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे तिब्बती ग्रन्थ ‘मणिकाबुम’मा…
डा बरालको नयाँ पुस्तक : ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’
काठमाडौँ, पुस १७ : शिक्षा, प्रशासन र साहित्य विषयका लेखक डा खगराज बरालको सैद्धान्तिक र अनुसन्धानमूलक नयाँ कृति ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’ बजारमा आएको छ । नेपाल सरकारका पूर्वसचिव…
कवि भूपि शेरचनका ११ कविता श्रव्य माध्यममा
कवि भूपि शेरचनको ८८ औँ जन्मजयन्तीका अवसरमा उहाँले लेख्नुभएका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं…
झर्रो कृतिका छ जना नारी प्रकाशकहरू पुरस्कृत
झापा, पुस ९ : झापाको सुसेली साहित्यिक परिवारले आज एक कर्मठ महिला प्रतिभा र झर्रो कृतिका छ जना नारी प्रकाशकलाई पुरस्कृत गरेको छ । सङ्घर्षपूर्ण जीवन बिताएकी उदाहरणीय महिला जनिता…
भाषा, साहित्य, कलालाई उजागर गर्नसके पहिचान झल्किन्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम, पुस ४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भाषा, साहित्य, कला र संस्कृतिलाई उजार गर्नसके मात्र नेपालीको पहिचान झल्किने बताउनुभएको छ । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आज धनगढीमा सञ्चालनमा आएको कार्यालयको…
‘मेरा बीज अक्षरहरू’ सार्वजनिक
काठमाडौँ, पुस ३ : इञ्जिनीयर डा हेमनाथ घिमिरेको सातौँ कृति ‘मेरा बीज अक्षरहरू’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । सङ्ग्रहमा गद्यशैलीका ३१ वटा कविता छन् । बङ्गलादेशको पद्मा नदीमा छ…
रमेश विकलका दुई पुस्तक लोकार्पण, छ पुरस्कृत
काठमाडौँ, पुस २ : साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का…
मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८
काठमाडौँ, पुस १ : आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ । आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






