कला/साहित्य

रसिकको ‘छन्द आराधना’ सार्वजानिक

 चैत ०५, २०७९

विराटनगर, ५ चैत : कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रह सार्जजानिक भएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार हरिप्रसाद रिमाल, डा भागवत…

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

 चैत ०४, २०७९

लेखनाथ, चैत ४ : वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उहाँलाई अभिनन्दनसँगै रथारोहण…

‘प्रविधि प्रयोगमा नयाँ पुस्ता’ विषयक परिचर्चासहित कवि गोष्ठी’

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : साहित्य सन्ध्याको चार सय ३८औँ मासिक शृङ्खलामा आज ‘प्रविधिको प्रयोगमा नयाँपुस्ता’ विषयमा परिचर्चाका साथ कवि गोष्ठी गरी सम्पन्न भएको छ । प्रविधिको प्रयोगमा नयाँ पुस्ताबारे कार्यपत्र…

नेपाल–भारत साहित्य महोत्सव

 चैत ०३, २०७९

मोरङ, चैत ३ : नेपाल–भारत तीन दिने साहित्य महोत्सव आजदेखि विराटनगरमा शुरु भएको छ । दुई देश साहित्यकारवीचको सम्बन्धनलाई प्रगाढ बनाउन उक्त सम्मेलनको आयोजना गरिएको हो । विराटनगर महानगरपालिका र…

अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उहाँलाई सम्मान गरिएको हो ।…

मिस लिटिल नेवाःमा प्रतिभा प्रदर्शन

 फागुन २२, २०७९

काठमाडौँ, फागुन २२ : नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवाःको १४औँ संस्करणअन्तर्गतको ट्यालेन्ट सो राउन्ड सम्पन्न गरेको छ । नेवारी कला,…

महाकाव्यकार चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण

 फागुन १९, २०७९

गण्डकी,फागुन १९ : महाकाव्यकार वसन्तप्रसाद चालिसेको ‘मैले देखेको पोखरा–२०७९’ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित एक कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण…

‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

 फागुन १९, २०७९

काठमाडौँ, फागुन १९ : ‘प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने २४ महिलाका जीवनी पुस्तकमा छ । मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक…

‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन

 फागुन १७, २०७९

काठमाडौैँ,फागुन १७ : वन्यजन्तु संरक्षणकर्मी तथा साहित्यकार केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) को कृति ‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन भएको छ । डा ठाकुरनाथ स्मृति गुठीद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज…

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

 फागुन १६, २०७९

गण्डकी, फागुन १६ : धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कविता कृति आह्वान गरिएको छ । प्रतिष्ठानको बैठकले आगामी वर्ष प्रदान गरिने सो पुरस्कारका लागि विसं २०७८…