कला/साहित्य
बालकथा सङ्ग्रह सार्वजनिक
काठमाडौँ, २५ चैत : हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलले दुई बालकथा सङ्ग्रह सार्वजनिक गरेको छ । बालबालिकाको प्रतिभाको पहिचान गरी उनीहरुको सिर्जनशीलता, भाषिक सीप र दक्षता प्रष्फुटन गराउने उद्देश्यले विद्यालयले उनीहरुका…
गौतमको ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण
काठमाडौँ, २१ चैत : शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन…
‘आज सबैको खाँचो छ’ कविता सङ्ग्रह सार्वजनिक
भक्तपुर, १९ चैत : कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कविता सङ्ग्रह ‘आज सबैको खाँचो छ’ सार्वजनिक गरिएको छ । चाँगुनारायण तपादम्फोमा आज आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख…
चार साहित्यिकार सम्मानित
लेखनाथ, १८ चैत : पोखरामा आज चार साहित्यिक श्रष्ठा सम्मानित हुनुभएको छ । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पु¥याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको…
‘श्रमाटन’ पुस्तकको अङ्ग्रेसी संस्करण विमोचन
काठमाडौँ, १७ चैत : लेखक बीएन जोशीद्वारा लिखित ‘श्रमाटन’ पुस्तकको अङ्ग्रेजी संस्करण विमोचन गरिएको छ । ‘ह्वाइट लोटस सप’द्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रसाद शर्माले पुस्तक विमोचन गर्नुभयो ।…
वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा
काठमाडौँ, १६ चैत : निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण…
सरल र दार्शनिक पुटका शशीको सम्झना
काठमाडौँ, १३ चैत : साहित्यकार तथा संस्कृतिकर्मीले साहित्यकार वासु शशी आफ्ना रचनामा सरलता र दार्शनिक पुट दिने भएकाले नै सर्वप्रिय भएको बताउनुभएको छ । यहाँ आज वासु शशी स्मृति परिषद्ले…
सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान प्राडा गोविन्दराज भट्टराईलाई दिइने
लेटाङ, १३ चैत : यस वर्षको सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मान २०७९ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दिइने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सो सम्मान प्रदान…
मण्डलामा ‘यौटा सपनाको अवसान’
काठमाडौँ, चैत ११ : रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत शुक्रबारदेखि मञ्चन सुरु गरिएको छ । सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको…
लेखिका शाहीको पुस्तक ‘समय सकस’ लोकार्पण
कर्णाली, चैत ११ : हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण गरिएको छ । उक्त पुस्तक नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले आज वीरेन्द्रनगरमा…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






