कला/साहित्य
‘ललितकलाकै एउटा विधा फोटोग्राफी कला’
काठमाडौँ, साउन २२ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकलाकै एउटा विधाको रुपमा फोटोग्राफी कलाको विकास भइरहेको बताउनुभएको छ । कुलपति कर्माचार्यले एकजना राम्रो चित्रकारमा फोटोग्राफीको शिल्प भएमा सिर्जना कर्ममा सहयोग…
कोलकातामा भानुको चर्चा
कोलकाता, साउन २१ : नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पु-याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक…
बूढो समय सार्वजनिक
काठमाडौँ, साउन २१ : युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश…
कला परिषद्मा कलाकृति प्रदर्शनी सुरु
ललितपुर, साउन १६ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टअन्तर्गतको कला र डिजाइन विभागले आजदेखि बबरमहलस्थित कलापरिषद्मा छ दिने कलाकृति प्रदर्शनी सुरु गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र…
२८औँ प्रकाश मानवअधिकार पुरस्कार भूललाई
काठमाडौँ, साउन १६ : प्रकाश मानवअधिकार पुरस्कार, २०७८ राजुराम भूललाई प्रदान गरिएको छ । २८ औँ प्रकाश स्मृति दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको…
मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
काठमाडौं, साउन १ : बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर…
‘छेलिएको अनुहार’ सार्वजनिक
बागमती, साउन १ : वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी…
राष्ट्रपतिबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान
काठमाडौँ, असार २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ / २०७८…
पूर्वमुख्यमन्त्री चाम्लिङलाई अभिनन्दन
काठमाडौँ, असार २७ : डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट २०७८ भारतीय सिक्किम प्रदेशका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ सम्मानित हुनुभएकोमा विभिन्न संस्थाले उहाँलाई बधाई तथा अभिनन्दन गरेका छन् । बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना भएको…
साहित्य सन्ध्याका पुरस्कार र सम्मान घोषणा
काठमाडौँ, असार २६ : असारविसं २०७८ का ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा गरिएको छ । विगत ३८ वर्षदेखि प्रगतिशील साहित्यका क्षेत्रमा कार्यरत सो संस्थाले रु पन्ध्र हजार राशिकोे ‘साहित्य…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै
बैशाख २७, २०८२