कला/साहित्य

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

 चैत १९, २०८०

चितवन, १९ चैत : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उहाँहरुलाई सम्मान गर्नुभएको हो…

साहित्यकार बजगाईंका दुई कृति विमोचन

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथा सङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रा सङ्ग्रह)को आज विमोचन गरिएको छ । यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो…

भाषा र संस्कृतिले जोड्दै नेपालीमन

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र…

‘इलाम साहित्य महोत्सव’ आजदेखि सुरु

 चैत १६, २०८०

फिक्कल (इलाम), १६ चैत : ‘इलाम साहित्य महोत्सव’ आजदेखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई…

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

 चैत १२, २०८०

काठमाडौँ, १२ चैत : विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत…

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

 चैत ०९, २०८०

  काठमाडौँ, १० चैत : वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ । कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य…

कथाकार परशु प्रधानको निधन

 चैत ०६, २०८०

काठमाडौँ, ६ चैत : कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो । स्वर्गीय…

‘मान्छे मर्ने तलाउ’ लोकार्पण

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गर्नुभएको हो ।  कार्यक्रममा…

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

 चैत ०३, २०८०

काठमाडौँ, ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताउनुभएको छ । आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार…

नेपाली लेखक सङ्घ कोशीको अध्यक्षमा अधिकारी

 चैत ०३, २०८०

विराटनगर, ३ चैत : साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ । सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर र लता खरेल (झापा),…