कला/साहित्य
महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’
महेन्द्रनगर (कञ्चनपुर), ३ चैत : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित…
तीनदिने ‘कलाशाला’ सुरु
काठमाडौँ, २ चैत : नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले नेपाल कला र संस्कृतिका क्षेत्रमा धनी देश भएको बताउँदै कला संरक्षणमा सधैँ सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ ।…
मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा
महोत्तरी, ३० फागुन : मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत आइतबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिर)बाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी…
अनेसासको विश्व साहित्य सम्मेलन पोर्चुगलमा
लिस्बन (पोर्चुगल), २८ फागुन : अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ । तीन दिन सञ्चालन भएको सम्मेलनले आठबुँदे लिस्बन…
सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन
काठमाडौँ, २८ फागुन : साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज…
सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक
काठमाडौं, २६ फागुन : नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा निवर्तमान संस्कृति, पर्यटन तथा…
तीन जनालाई झपट पुरस्कार
काठमाडौं, २४ फागुन : झपट पुरस्कार व्यवस्था समितिले २०८० सालको ‘झपट पुरस्कार’ अमरप्राज्ञ कञ्चन पुडासैनीलाई दिने निर्णय गरेको छ । कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको…
समको नाटक ‘अन्धवेग’ मञ्चन
काठमाडौँ, २२ फागुन : बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ ।…
कथासङ्ग्रह ‘अकथ्य’ सार्वजनिक
काठमाडौँ, २० फागुन : रङ्गकर्मी प्रवीण खतिवडाले लेख्नुभएको ‘अकथ्य’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । परिचय पब्लिकेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक समीक्षक/लेखक सिके लाल, कलाकार सौगात मल्ल र लेखक सगुना शाहले…
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
अन्नपूर्ण (कास्की), १९ फागुन : पोखरामा आजदेखि ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
२२ घण्टा अगाडि
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
२३ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
२० घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
२० घण्टा अगाडि






