कला/साहित्य
समको नाटक ‘अन्धवेग’ मञ्चन
काठमाडौँ, २२ फागुन : बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ ।…
कथासङ्ग्रह ‘अकथ्य’ सार्वजनिक
काठमाडौँ, २० फागुन : रङ्गकर्मी प्रवीण खतिवडाले लेख्नुभएको ‘अकथ्य’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । परिचय पब्लिकेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक समीक्षक/लेखक सिके लाल, कलाकार सौगात मल्ल र लेखक सगुना शाहले…
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
अन्नपूर्ण (कास्की), १९ फागुन : पोखरामा आजदेखि ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र…
पूर्वमन्त्री कोइरालाको ‘अमरगाथा’ प्रकाशित
दमौली (तनहुँ), १९ फागुन : नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता…
धनगढीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’
अत्तरिया (कैलाली), १९ फागुन : कैलालीको धनगढीमा सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० गतेदेखि २४ गतेसम्म ‘प्रादेशिक ललितकला…
चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’
खोटाङ, १९ फागुन : खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरुले सन् २००७ मा स्थापना…
संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण
धुलिखेल (काभ्रेपलाञ्चोक), १९ फागुन : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ । लोपोन्मुख हायू समुदायको संस्कृति संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले ती…
‘पहिरोभित्रको घाम’ लोकार्पण
काठमाडौँ, १८ फागुन : कवि सुशीला खड्का ‘हसिना’द्वारा लिखित कविता सङ्ग्रह ‘पहिरोभित्रको घाम’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कविता सङ्ग्रहको विमोचन…
ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’
काठमाडौँ, १८ फागुन : नेपालयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । लामो समय राजनीतिक जीवन बिताइरहनुभएका राजनीतिज्ञ चिरञ्जीवी वाग्लेले लेख्नुभएको पुस्तकले ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । नेपालको इतिहास पढ्दै…
आजदेखि राष्ट्रिय बाल नाटक मेला
काठमाडौँ, १८ फागुन : राष्ट्रिय बाल नाटक मेला– २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






