बिजनेश

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको…

अर्थमन्त्री-चिनियाँ राजदूत शिष्टाचार भेट

 साउन १६, २०७८

काठमाडौँ, साउन १५ : अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा…

बजार जान पाएन भुइँकटहर

 साउन १६, २०७८

कावासोती, साउन १५ : पूर्वी नवलपरासीको देवचुली नगरपालिका–५ का किसानले उत्पादन गरेका भुइँकटहर बजारसम्म ल्याउन समस्या हुँदा किसान चिन्तित छन् । वर्षाका कारण बाटो अवरुद्ध बनेपछि भुइँकटहर बजार ल्याउन सकिएको छैन…

पढ्दै अनि कमाउँदै पनि

 साउन १६, २०७८

नारायणगढ, साउन १५ : चितवनको एक सामुदायिक विद्यालयले कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई प्रयोगात्मक कक्षामै आयआर्जन हुनेगरी अध्यापन सुरु गरेको छ । भरतपुर महानगरपालिका–२० मा रहेको भीमनगर माध्यमिक विद्यालयले…

२० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन

 साउन १५, २०७८

सर्लाही, साउन १६ : लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन…

काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

 साउन १५, २०७८

गलकोट, साउन १४ : बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो…

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

 साउन १५, २०७८

काठमाडौँ, साउन १४ : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको…

नेप्सेमा दोहोरो अङ्कको गिरावट

 साउन १५, २०७८

काठमाडौँ, साउन १४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । नेपाल…

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

 साउन १४, २०७८

वीरगञ्ज, साउन १४ : बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड…

यूरोपको फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चियो

 साउन १४, २०७८

काठमाडौं, साउन १४ : कोरोना महामारीले यूरोपेली फुटबल बजार उच्च दरले खुम्चिएको छ । सन् २०१९–२० मा यूरोपेली फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चेको वित्तीय कम्पनी डेलिओटले जनाएको छ…