बिजनेश

त्रिशूली १ को उदघाटन योजना अक्टोबरमा

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : माथिल्लो त्रिशूली १ जलविद्युतर आयोजना आगामी कात्तिक (अक्टोबर)मा उदरघाटन गर्नेगरी काम भइरहेको छ । कोरियाली सहयोगमा निर्माण भइरहेको परियोजनाको गतिविधिबारे कोरियाका राजदूत पार्क चोङ–सुकले ऊर्जा, जलस्रोत तथा…

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा…

डीडीसीको ह्वाइटनरको व्यावसायिक उत्पादन

 साउन १८, २०७८

विराटनगर, साउन १८ : दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनाले डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेर बजारमा पठाएको छ । आयोजनाले यही साउनमा नै स्टान्डर्ड ब्रान्डमा एक हजार कार्टोन…

निजी डेरीलाई पनि ऋणको पहल

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : राष्ट्रिय दुग्ध विकास बोर्डले निजी क्षेत्रका डेरीहरूलाई सहुलियत ऋण उपलब्ध गराउन पहल थालेको छ । कोरोना महामारीका कारण दूध तथा दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी तथा…

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुनः बन्द

 साउन १८, २०७८

सिन्धुपाल्चोक, साउन १८ : सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका…

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

 साउन १८, २०७८

खलङ्गा, साउन १८ : जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा…

सहकारी बैङ्क खोल्न प्रधानमन्त्री सकारात्मक

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । विभागका प्रमुख एवं काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री…

कर र कमिसनले मूल्य दोब्बर

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य…

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

 साउन १७, २०७८

काठमाडौँ, साउन १७ : शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । जलविद्युत् उपसमूहको शेयर ७९।९१…

धानबालीमा गवारो रोगको प्रकोप

 साउन १७, २०७८

टीकापुर, साउन १७ : कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दीप चौधरीको…