बिजनेश
निर्णय भएकाे एक साता भयाे, चीनतर्फकाे उडान अझै अन्यौलमा
काठमाडौं, जेठ २५ : सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बिते पनि चीनले भने उडान गर्न अनुमति माग गरेको छैन । एक साता अघि नागरिक उडड्यन…
कालिकोटमा राष्ट्रिय प्रसारण लाईन पुग्यो, उज्यालियो मान्म बजार
कालीकोट, जेठ २५ : नेपाल बिद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षणशुरु गरेको छ । लाईन परीक्षण गरेसँगै गएरातीबाट दैलेखको दुल्लु सवस्टेशनवाट कालीकोट सदरमुकाम मान्मसम्म ११ केभि लाईन दिएपछि सदरमुकाम मान्म…
बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा
मकवानपुर, जेठ २५ : बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७-०७९ का लागि नीति…
निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान
लमजुङ, जेठ २५ : कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै…
हराउँदै सनपाट खेती
महोत्तरी, जेठ २५ : करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला-दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद…
साल्ट ट्रेडिङले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र सामान बिक्री गर्ने
काठमाडौँ, जेठ २४ : साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबारदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रं (आउटलेट) को समय परिवर्तन गरेर विहान ७ देखि ९ बजेसम्म बनाएको छ । यसअघि विहान…
१६ करोडको राजस्व छलीमा १० जनाविरुद्ध मुद्दा
काठमाडौँ, जेठ २४ : राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ जसमा एक जना भारतीय नागरिक पनि छन् ।…
हवाई इन्धनको मूल्य घटेसँगै निगमले घटायो उडान भाडा
काठमाडौँ, जेठ २४ : नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ । इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गाे…
व्यासको बुदीमा फल्न थाल्यो स्याउ
दार्चुला, जेठ २४ : व्यास गाउँपालिका–१ को बुदीमा स्याउ फल्न थालेको छ । गत वर्ष लगाइएको इटालेली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । कालापानी कृषि तथा पशुपालन…
झ्याप्रेखोला सिँचाइ आयोजनाको नहर निर्माण
म्याग्दी, जेठ २४ : म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित
कार्तिक १८, २०८३
सिमकोटबाट देखिएको आकर्षक हिमाल
कार्तिक १८, २०८३
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
कार्तिक १८, २०८३
गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
कार्तिक १८, २०८३






