अन्तर्राष्ट्रिय

शान्ति वार्ताका लागि तालिबान टोली दोहामा

 भदौ २१, २०७७

इस्लामाबाद, भदौ २१ : अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ । नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र…

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

 भदौ २१, २०७७

बेइजिङ, भदौ २१ : चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा…

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

 भदौ २१, २०७७

सोल, भदौ २१ : उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उहाँले पीडितहरुलाई सहयोगका लागि १२ हजार…

चीनमा निर्मित कोरोनाविरुद्धको खोप ५० हजार जनामा तेस्रो परीक्षण

 भदौ २१, २०७७

बेइजिङ्, भदौ २१ : चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो ।…

जर्मनीका विदेशमन्त्रीद्वारा रूसमाथि प्रतिबन्धको चेतावनी

 भदौ २१, २०७७

बर्लिन, भदौ २१ : युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसियाविरुद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’…

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित

 भदौ २१, २०७७

नयाँ दिल्ली, भदौ २१ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले…

अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगायो

 भदौ २१, २०७७

सान फ्रान्सिस्को, भदौ २१ : हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा…

बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते

 भदौ २१, २०७७

लन्डन, भदौ २१ : बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त…

चीनमा विकसित कोरोना विरुद्धका खोपको परीक्षणका लागि थप चार देश सहमत

 भदौ २१, २०७७

काठमाडौं, भदौ २१ : चीनको चाइना नेशनल वायोटेक गु्रप र सिनोभेक बायोटेक लिमिटेडले चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई थप चार मुलुकले परीक्षणका लागि सहमति जनाएको जनाएका छन् ।…

सुडानमा बाढी तथा डुवानपछि तीन महिना सङ्कटकाल घोषणा

 भदौ २१, २०७७

खार्तूम, भदौ २० : सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि सङ्कटकालको घोषणा गरेको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा भनेको…