अन्तर्राष्ट्रिय

आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

 भदौ २४, २०७७

एथेन्स, भदौ २४ : ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार…

भेनेजुएलामा सेप्टेम्बर महिनाभित्रै रुसी खोप : मदुरो

 भदौ २४, २०७७

काराकास, भदौ २४ : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ । भेनेजुएलाको टेलिभिजनबाट…

इराक,अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

 भदौ २४, २०७७

वासिङ्टन, भदौ २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गर्नु भएको अमेरिकी वरिष्ट अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले इराकका बारेमा…

अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोटन, दुईको मृत्यु, १२ घाइते

 भदौ २४, २०७७

काबुल, भदौ २४ : अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ…

अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या

 भदौ २४, २०७७

काठमाडौं, भदौ २४ : लन्डन, भदौ २४ : अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ । खोप परीक्षणमा सहभागी…

‘जुनसुकै परिस्थिति र मूल्यमा टोक्यो ओलम्पिक साकार हुन्छ’

 भदौ २४, २०७७

काठमाडौं, भदौ २३ : जापानका ओलम्पिक मन्त्रीले पुर्ननिर्धारित टोक्यो ओलम्पिक ‘जुनसुकै परिस्थिति’मा पनि सन् २०२१ म हुनुपर्ने जोड दिनुभएको छ । टोक्यो ओलम्पिन सन् २०२० को जुलाईमा हुने निर्धारण गरिएकोमा कोभिड–१९…

पूर्व कम्युनिस्ट लडाकू बाटिस्टीद्वारा इटालीको जेलमा भोक हडताल सुरु

 भदौ २४, २०७७

रोम, भदौ २३ : पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबार भोक हडताल सुरू गर्नुभएको छ । उहाँलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली…

आबेको उत्तराधिकारीको लागि दौड शुरू

 भदौ २३, २०७७

टोकियो, भदौ २३ : जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले…

चिनियाँ राष्ट्रपतिद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

 भदौ २३, २०७७

बेइजिङ, भदौ २३ : चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गर्नु भएको छ । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल…

इजिप्टमा पनि कोभिड १९ का संक्रमित १ लाखभन्दा बढी

 भदौ २३, २०७७

कायरो, भदौ २३ : इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो…