अन्तर्राष्ट्रिय
अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने
वासिङ्टन, भदौ २७ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ । कतारको दोहामा आजदेखि अफगान सरकार र…
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प
टोकियो, भदौ २७ : जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको…
अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुदै
काबुल, भदौ २७ : अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान…
भारतमा २४ घण्टामा एक हजार दुई सय बढीको मृत्यु
नयाँ दिल्ली, भदौ २७ : भारतमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ९७ हजार ५७० जना सङ्क्रमित भएका छन् । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको…
मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या
वामाको, भदौ २७ : मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । मालीको मध्य…
चीन र भारतका सैनिक अधिकारीहरुबीच चुशुलमा वार्ता
लद्दाख, भदौ २६ : भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका…
मालीमा दुई बर्षे सङ्क्रमणकालीन सरकार गठन प्रयास
बामाको, भदौ २६ : मालीमा सैनिक फौज (जन्ता) र आन्दोलनरत समूहहरू पूर्व विपक्षी नेताबीच नागरिक शासनको पुनः स्थापना कसरी गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको छ । शुक्रबार सैनिक प्रभाव…
अफगानी सरकारी टोली तालिवानसँगको शान्ति वार्ताका लागि कतारमा
काबुल, भदौ २६ : अफगानिस्थानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ । अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी…
अफगानिस्तानमा १६ सैनिक मारिए
काबुल, भदौ २६ : तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति…
अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी
वासिङ्टन, भदौ २६ : अमेरिकामा हुन लागेको राष्ट्रिपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ । प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






