अन्तर्राष्ट्रिय

ब्राजिलमा कोभिडका संक्रमितको संख्या ४२ लाख बढी

 भदौ २६, २०७७

ब्रासिलिया, भदौ २६ : ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो…

अफगानिस्तानमा १६ सैनिक मारिए

 भदौ २६, २०७७

काबुल,भदौ २६ : तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको…

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

 भदौ २६, २०७७

नयाँदिल्ली,भदौ २६ : भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका…

अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगान शान्ति वार्ताका लागि दोहा जाने

 भदौ २६, २०७७

वासिङ्टन, भदौ २६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने बताउनुभएको छ…

अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

 भदौ २६, २०७७

वासिङ्टन, भदौ २६ : अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध…

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

 भदौ २६, २०७७

सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…

विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा

 भदौ २६, २०७७

मस्को, भदौ २५ : ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकका लागि…

सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो

 भदौ २६, २०७७

ब्रसेल्स, भदौ २५ : युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ । उहाँले…

विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो

 भदौ २६, २०७७

वासिङ्टन, भदौ २५ : विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म…

भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता

 भदौ २६, २०७७

नयाँ दिल्ली, भदौ २५ : भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस…